म साहित्यकार त हुँदै होइन, सामान्य पाठकसम्म हुँ । साहित्यकार राजेश खनालले मलाई पनि यस पुस्तक विमोचन कार्यक्रममा उपस्थित गराउनुभएको छ । खासमा मैले मेरो विधा मिल्दैन होला भनेको थिएँ । मान्नुभएन । तर वास्तवमा साहित्यका लागि विधा नमिल्ने भन्ने हुँदैन । साहित्य भनेको जीवन र जगत्सँग सम्बन्धित कुरा हो । त्यसमा पनि भाषा, कला, ललितकला र आदर्शहरूसँग सम्बन्धित विषयमा हरेक मानिसको केही न केही चासो हुन्छ नै । राजेश खनालसँग मेरो आफ्नो सम्बन्ध पनि छ । उहाँको मावली र मेरो मावली एउटै हो । हामी नाताले दाजुभाइ पनि पर्छौं । ढकालहरूको व...
‘घुरको धुवाँ’: मधेशको भाषा, संस्कृति र सामाजिक जीवनको प्रतिबिम्ब

Read Complete Original Article
Published originally on फरकधार






