नेपालसहित दक्षिण कोरिया, श्रीलंका, बंगलादेश र भारतका साहित्यकार तथा अनुसन्धाता सहभागी सम्मेलनमा कार्यपत्र प्रस्तुति, सामूहिक संवाद र बालबालिकाका लागि सिर्जनात्मक प्रशिक्षणसँगै बालप्रतिभा प्रदर्शन गरिएको थियो ।
कपिलवस्तुमा ३१ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न

Read Complete Original Article
Published originally on कान्तिपुर






