इनम सापकोटा पक्राउ परेको आइतबार ठीक ६० दिन पूरा भएको छ । उनको बयान लिने क्रम अझै जारी छ । बयान जारी रहँदै नयाँ–नयाँ परिघटना विकसित हुँदा यो प्रकरणले निरन्तर नयाँ मोड लिइरहेको छ ।
इनम पक्राउको ६० दिन : यस्ता छन् थरीथरी हलचल र नयाँ नयाँ मोड

Read Complete Original Article
Published originally on कान्तिपुर






