काठमाडोँ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण दुईतर्फी अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको प्रहरीले जनाएको छ । आज बिहान ५ बजेको समयमा सडकमाथिबाट खसेको सख्खा पहिलो हटाउन पहल भइरहेको प्रहरीलेजानकारी दिइको छ । आइतबार पनि यही ठाउँमा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको थियो ।
घाेप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

Read Complete Original Article
Published originally on टक्सार






