काठमाडौं । अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले यसअघि गत वर्ष जुनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले अब टी–२० अन्तर्राष्ट्रियसँगै लिस्ट ए र प्रथम श्रेणी क्रिकेटबाट पनि सन्न्यास लिएका हुन् । म्याक्सवेलले मेलबर्न स्टार्सबाट बिग ब्यास लिग (बीबीएल) भने खेलिरहनेछन् । उनी सन् २०२७–२८ को […]
ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

Read Complete Original Article
Published originally on मकालु खबर






