Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

Related News

🇳🇵 Nepal
२१ वर्षपछि पहिलोपटक मेस्सीबिनै अर्जेन्टिनाको टोली घोषणा
SportsJust now

२१ वर्षपछि पहिलोपटक मेस्सीबिनै अर्जेन्टिनाको टोली घोषणा

काठमाण्डु- अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले २१ वर्षपछि पहिलोपटक लियोनेल मेस्सीको नामबिनै टोली घोषणा गरेको छ। आगामी मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक लियोनेल स्कालोनीले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा मेस्सी अटाएका छैनन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सीको नाम नपरेको यो २१ वर्षयताकै पहिलो अवसर हो । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । अर्जेन्टिनाको फुटबल संघ (एएफए)ले सार्वजनिक गरेको […] ...

काठमाण्डुपाटी
सङ्खुवासभा गोल्डकपमा लोहरुङ र सेकाहा सेमिफाइनलमा
Sports7h ago

सङ्खुवासभा गोल्डकपमा लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा । सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ । खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल […] ...

मकालु खबर
ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
Sports7h ago

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौं । अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले यसअघि गत वर्ष जुनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले अब टी–२० अन्तर्राष्ट्रियसँगै लिस्ट ए र प्रथम श्रेणी क्रिकेटबाट पनि सन्न्यास लिएका हुन् । म्याक्सवेलले मेलबर्न स्टार्सबाट बिग ब्यास लिग (बीबीएल) भने खेलिरहनेछन् । उनी सन् २०२७–२८ को […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play