काठमाडौं : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी गाई तिहार मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास रहेको धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई धनधान्य,
गौमाताको पूजा गरी मनाइँदै गाई तिहार, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

Read Complete Original Article
Published originally on प्रदेश खबर






