तेह्रथुम : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खानेपानीको अभाव झेलिरहेका तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त बस्तीमा पानीको स्रोत पहिचान भए श्रमदानमार्फत पानी पुर्याउने घोषणा गरेका छन् । आइतबार आठराईको सक्रान्ति बजारमा आयोजित पार्टीको ‘हातेमालो’ कार्यक्रमलाई सम्बोधन
पानीको स्रोत भेटिए श्रमदान गरेर आठराईमा पानी पुर्याउने हर्क साम्पाङको घोषणा

Read Complete Original Article
Published originally on प्रदेश खबर






