Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

७ कात्तिक, काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान् भन्ने निजी […] The post गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित
प्रविधिJust now

एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित

एप्पलको पहिलो फोल्डेबल फोन आईफोन डुओ शुक्रबार विश्वका विभिन्न बजारमा बिक्री सुरु भएको छ। करिब २ हजार डलर मूल्य रहेको यो फोनको बिक्री सुरु हुँदा विगतका आईफोन सार्वजनिक हुँदाका तुलनामा कम तामझाम देखिएको छ। सिंगापुर र सांघाईदेखि लन्डन र बर्लिनसम्म फोनको माग बलियो देखिए पनि सीमित आपूर्तिका कारण पहिले नयाँ आईफोन सार्वजनिक हुँदा पसलबाहिर लामो लाइन लाग्ने र रातभर पालो कुर्ने ...

टेक्नोलोजी खबर
साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द
प्रविधिJust now

साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

काठमाडौं, कात्तिक ७ । पीएचपी प्रोग्रामिङ भाषामा देखिएका गम्भीर सुरक्षा कमजोरीका कारण बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन्। विश्वभर वेबसाइट तथा वेब एप्लिकेसन बनाउन प्रयोग हुने पीएचपीमा दुईवटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका सरकारी निकायका वेबसाइटमा पनि त्यसको असर परेको हो। जोखिम पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यावश्यक ...

जनताटाइम्स
इटालीले ब्रोडब्यान्ड नक्सा अद्यावधिक गर्न १.१५ मिलियन युरो लगानी गर्ने
प्रविधिJust now

इटालीले ब्रोडब्यान्ड नक्सा अद्यावधिक गर्न १.१५ मिलियन युरो लगानी गर्ने

इटालीको दूरसञ्चार नियामक निकाय ‘एग्कम’ (Agcom) ले आफ्नो ‘ब्रोडब्यान्ड नक्सा’ अद्यावधिक गर्न १८ महिनाको अवधिमा १.१५ मिलियन युरोभन्दा बढी रकम खर्च गर्ने योजना घोषणा गरेको छ। यो नक्सा देशभरको इन्टरनेट पूर्वाधार र नेटवर्क कभरेजसम्बन्धी जानकारी सङ्कलन गर्न प्रयोग गरिने एक मञ्च हो। यो परियोजना इटालीको मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘डिजिटल रूपान्तरण विभाग’ सँगको सम्झौताअनुसार अघि बढाइएको हो। सार्वजनिक निकायहरूद्वारा सुरक्षित, मानकीकृत, र अन्तरसञ्चालनयोग्य पहुँचको लागि ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play