रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहटको गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मत तथा निर्माण कार्य मौलापुर नगरपालिकाले सुरु गरेको छ । संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय महत्वको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि सम्बन्धित...
गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मतमा जुट्यो मौलापुर नगरपालिका

Read Complete Original Article
Published originally on रातोपाटी






