काठमाडौं- गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे ।
गृहमन्त्री गुरुङद्वारा बीपी प्रतिष्ठानको अनुगमन, बिरामीलाई दुःख दिने बिचौलियामाथि निगरानी गर्न निर्देशन

Read Complete Original Article
Published originally on आजको अर्थ






