काठमाडौं- पत्रकारअधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ । ‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन गरेका हुन् ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक

Read Complete Original Article
Published originally on आजको अर्थ






