Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी निवासमै मृत फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी निवासमै मृत फेला
Photo / Coverage: फरकधार

गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईंतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् । मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए । ढोकाभित्रबाट चुकुल लगाएर बन्द गरिएको र झ्यालसमेत बन्द थियो । झ्यालको लक तोडेर भित्र प्रवेश गर्दा उनी ओछ्यानमै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब
PoliticsJust now

संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब

संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले दबाब बढाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको छ ।  राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका सांसदले पनि राज्य व्यवस्था समितिको बैठक माग गरेका छन् । विपक्षी दलहरूले बैठक माग गरेसँगै समितिको बैठक कसरी बोलाउन सकिन्छ ...

फरकधार
एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]
PoliticsJust now

एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]

नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधि र नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन् । भेलाको उद्घाटनको तयारी भइरहँदा सहभागीहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ । प्रतिनिधिहरूको आगमनसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ ।  ...

फरकधार
काठमाडौँ– तराई –मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु
PoliticsJust now

काठमाडौँ– तराई –मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् ।  बुधबार सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।  राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित ...

फरकधार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
PoliticsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ । भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले राससलाई जानकारी दिए । […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play