Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गुण्डुमा ओली र गगनबिच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुण्डुमा ओली र गगनबिच भेटवार्ता
Photo / Coverage: नेपालन्युज

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे । स्राेतका अनुसार उनीहरूबिच करिब ६ बजेदेखि ७ बजेसम्म संवाद भएकाे थियाे। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएकाे स्राेतले बतायाे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि
Latest NewsJust now

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ । प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित ...

केन्द्रबिन्दु
पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु
Latest NewsJust now

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु

• 'वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६' मेला लन्डनमा सुरु भएको छ, जसमा ४ हजार १०० भन्दा बढी कम्पनी र १८० भन्दा बढी देशका ४६ हजार ५०० पर्यटन व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। • नेपाल पर्यटन बोर्डको समन्वयमा ३२ वटा नेपाली कम्पनीले मेलामा सहभागिता जनाएका छन्, जसले नेपालको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्दै नयाँ व्यापारिक ...

नेपालबहस
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
Latest NewsJust now

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

सिराज खाननेपालगन्ज, कात्तिक १८ गते । प्रहरीले बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी गर्नेहरुलाई निरन्तर कारबाही गर्दै आएपनि नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानी रोकिएको... ...

गोरखापत्र
सरकारले किन ल्याएन कर्मचारी अध्यादेश ?
Latest NewsJust now

सरकारले किन ल्याएन कर्मचारी अध्यादेश ?

काठमाडौं । कर्मचारी प्रशासनमा व्यापक फेरबदल गर्न अध्यादेश ल्याउने तयारी भएको हल्ला भएको धेरै भइसकेको थियो । ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावसहित तयार पारिएको भनिएको अध्यादेश आउने प्रतीक्षा भइरहेको थियो। यही बेला बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नामसमेत जोडिएपछि उनलाई पदबाट हटाउन चलखेल भएको बताइको थियो। यही विषय चर्चामा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play