गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने

काठमाडौं । गुगलले एआई स्टुडियोमार्फत तयार पारिएका एन्ड्रोइड एप गुगल प्ले स्टोरमा प्रकाशित गर्न सहज बनाउने नयाँ व्यवस्था ल्याउने भएको छ । यसअन्तर्गत १८ वर्षभन्दा माथिका गुगल खाता भएका प्रयोगकर्ताले सशुल्क विकासकर्ता खाता नलिईकनै आफ्ना एप निजी रूपमा सूचीबद्ध गर्न सक्नेछन् ।ब्लूमबर्गका अनुसार, यो सुविधा गुगल एआई स्टुडियोमा निर्माण गरिएका एपका लागि उपलब्ध हुनेछ । यस्ता एप गुगल प्ले स्टोरमा निजी रूपमा सूचीबद्ध हुने भएकाले स्टोरको खोज परिणाम वा सिफारिसमा देखिने छैनन् । यसले आफ्नै प्रयोजनका लागि एप बना
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु
ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार (JioHotstar) प्लेटफर्म सिर्जना गरेको कम्पनीले जानकारी ...

सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव
चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सौर्य उपकरण उत्पादनमा प्रयोग हुने १२ वटा प्रविधिको निर्यातमा नियन्त्रण गर्ने प्रस्ताव ल्याएको छ। यो कृत्रिम बुद्धिमता र जैवप्रविधिसमेत समेटिएको व्यापक संशोधनको एक हिस्सा हो। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा फोटोभोल्टिक प्रविधिलाई देशको निर्यात नियन्त्रण सूचीमा थप्ने प्रस्ताव गरिएको जनाएको छ। सौर्य प्रविधि अन्तरिक्ष तथा राष्ट्रिय रक्षाजस्ता संवेदनशील क्षेत्रमा बढ्दो रूपमा प्रयोग हुन थालेकाले ...

एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो, जडानको माग र गुनासो अनलाइनबाटै गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको जनाएको छ । फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यो सेवाको नयाँ जडानका लागि सम्पर्क गर्ने ग्राहकको सङ्ख्या बढेपछि कम्पनीले सम्पर्क नम्बरको क्षमता समेत विस्तार गरेको छ ।नेपाल टेलिकमका अनुसार एनटी फाइबरसम्बन्धी जानकारी लिन तथा नयाँ लाइन जडानका लागि अनुरोध गर्न १९८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । ...


