काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विविध सामाजिक उत्तरदायित्वमूलक गतिविधि सम्पन्न गरेको छ। बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि २०८३ मंसिर ७ गते देशका …
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा देशका नौ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






