Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी प्रदेश कांग्रेस देउवा समुहको सभापतिमा राणा सर्वसम्मत

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी प्रदेश कांग्रेस देउवा समुहको सभापतिमा राणा सर्वसम्मत
Photo / Coverage: गोरखापत्र

सन्तोष दहितदाङ, मङ्सिर ७ गते । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।सोमबार सम्पन्न प्रदेश अधिवेशन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ज्ञानेन्द्रको शाही आयोगबाट पनि न्याय पाएको थिएँ, अहिले पनि न्याय पाउने विश्वास छ : शेरबहादुर देउवा
PoliticsJust now

ज्ञानेन्द्रको शाही आयोगबाट पनि न्याय पाएको थिएँ, अहिले पनि न्याय पाउने विश्वास छ : शेरबहादुर देउवा

काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विगतमा राजनीतिक प्रतिशोधको सामना गर्दा पनि न्यायालयबाट न्याय पाएको स्मरण गर्दै अहिले पनि आफूहरूमाथि न्याय हुने विश्वास व्यक्त गर्नुभएको छ । देउवाले जेनजी आन्दोलनका नाममा समाज कब्जा गर्ने प्रयास भएको टिप्पणी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत लुम्बिनी ...

जनताटाइम्स
प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए
PoliticsJust now

प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री... ...

सिंहदरबार न्युज
प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा महत्वपूर्ण छलफल तथा सहमति भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचनपछि […] ...

काठमाण्डुपाटी
प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ
PoliticsJust now

प्रेस स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप बन्द गर, संविधानको धज्जी उडाउने काम तत्काल रोक : नेपाल पत्रकार महासंघ

काठमाडौं, मंसिर ७ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गर्ने सरकारी प्रयास तत्काल बन्द गर्न सरकारसँग कडा माग गरेको छ। काभ्रेको धुलिखेलमा सम्पन्न सरोकारवालाहरूको सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित गर्दै महासंघले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र न्यायपालिकामाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको हो। महासंघले मंसिर ५ र ६ गते धुलिखेलमा आयोजना गरेको सम्मेलन तथा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement