सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण गरिएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले २०८३ साल मंसिर ६ गतेदेखि विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा जोडिएर विद्युत् प्रवाह सुरु गरेको हो। आयोजना निर्माण सम्पन्न गरी आधिकारिक रूपमा व…
लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, आईपीओ निष्कासनको स्वीकृतको पर्खाइमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






