काठमाडौं । गरिबी, बेरोजगारी र स्वास्थ्य सेवाको अभावले मानिसलाई कुन हदसम्म विवश बनाउन सक्छ ? सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित नागरिकको पीडा र राज्यको दायित्व के हो ? यस्तै गम्भीर सामाजिक प्रश्नलाई मञ्चमा उतारेको नाटक ‘नीलो सिन्दुर’ मङ्सिर ११ गतेदेखि थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । रङ्गसूत्र नेपाल र हिल्स होम थिएटरको प्रस्तुतिमा […]
गरिबी, विवशता र न्यायको कठघरामा उभिएको ‘नीलो सिन्दुर’ (तस्बिरहरू)

Read Complete Original Article
Published originally on मकालु खबर





