गगनले ल्याए कांग्रेसबाट टाढिएर अन्यत्र नलागेका १० लाखलाई पार्टीमा फर्काउने योजना

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने बताएका छन्। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही पराजित नहुने भन्दै सबैलाई जिम्मेवारी र अवसर दिएर अघि बढ्नुपर्ने बताए। कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्। पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, […] ...
कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् । प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् । “आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ ...
.jpg)
सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
काठमाडौँ, कात्तिक ९ गते । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट... ...

महिला इन्जिनियर कुटेर पुरुषार्थ देखाउने इटहरी उपमहानगरका इन्जिनियर चौधरी पक्राउ
सुनसरी, कात्तिक ९। इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो । पीडित इन्जिनियर अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले ...


