नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथि प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाए। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताए।
गगनको चेतावनी- पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न

Read Complete Original Article
Published originally on नेपालखबर





