Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू गाभ्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू गाभ्ने तयारी
Photo / Coverage: फरकधार

खाना पकाउने एलपी ग्यासको आपूर्तिमा पटकपटक समस्या देखिन थालेपछि नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने उद्देश्यले निगमले यस्तो नीति अघि सारेको हो । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने नीति लिइएको हो । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दसैँमा किन घट्यो फिल्मको कमाइ ?
PoliticsJust now

दसैँमा किन घट्यो फिल्मको कमाइ ?

दसैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दसैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् । दसैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दसैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ ...

फरकधार
कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य
PoliticsJust now

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार […] ...

काठमाण्डुपाटी
काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी
PoliticsJust now

काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ । शुक्रबार विभिन्न सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको, बिचौलिया र न्यायाधीशहरुबीच हुने गरेको सेटिङ तथा सरकारको क्रियाकलाप लगायतबारे साझा धारणा बनाउन भन्दै काँग्रेसले विपक्षीको बैठक बोलाएको हो । बैठकमा कांग्रेससहित […] ...

काठमाण्डुपाटी
काठमान्डु गोर्खाजलाई कर्णाली याक्सको १८१ रनको लक्ष्य
PoliticsJust now

काठमान्डु गोर्खाजलाई कर्णाली याक्सको १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play