Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु
Photo / Coverage: हेल्थवाणी

मुगु। मुगुमा खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–२ स्थित खत्याड खोलामा मिति २०८३ साल मंसिर २४ गते अपराह्न करिब ५:३० बजे नुहाउने क्रममा स्थानीय जयबहादुर बानियाँका पाँच वर्षीय छोरा रोजक बानियाँलाई खोलाले बगाएको हो। प्रहरीका अनुसार मृतक बालक सहित ३–४ जना साथीहरूसँग खोलामा नुहाउन गएको प्रारम्भिक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु
HealthJust now

व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु

योजना नबनाइकनै गरिने दैनिक जीवनका सामान्य शारीरिक गतिविधिहरूले पनि मुटु रोग र त्यसबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने थाहा भएको छ। कार्यालयमा बैठकका क्रममा, विमानमा यात्राका बेला अथवा यस्ता कुनै लेख पढिरहँदा पनि त्यस्ता शारीरिक अभ्यासका सरल रूपहरू तपाईँले अपनाउन सक्नुहुन्छ। पूरै दिन बसेर बिताउन सजिलो हुन सक्छ। पहिला कार्यालयमा तपाईँको डेस्कमा, त्यसपछि शायद तपाईँको... ...

हेल्थवाणी
आजको मौसम: चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
HealthJust now

आजको मौसम: चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ। महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको... ...

हेल्थवाणी
मुगुको सोरुमा बोलेरो जिप दुर्घटना, पाँच जना घाइते
Health7h ago

मुगुको सोरुमा बोलेरो जिप दुर्घटना, पाँच जना घाइते

मुगु । मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ः५० बजे सोरुकोटबाट तारापानी तर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play