योजना नबनाइकनै गरिने दैनिक जीवनका सामान्य शारीरिक गतिविधिहरूले पनि मुटु रोग र त्यसबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने थाहा भएको छ। कार्यालयमा बैठकका क्रममा, विमानमा यात्राका बेला अथवा यस्ता कुनै लेख पढिरहँदा पनि त्यस्ता शारीरिक अभ्यासका सरल रूपहरू तपाईँले अपनाउन सक्नुहुन्छ। पूरै दिन बसेर बिताउन सजिलो हुन सक्छ। पहिला कार्यालयमा तपाईँको डेस्कमा, त्यसपछि शायद तपाईँको...
व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु

Read Complete Original Article
Published originally on हेल्थवाणी






