काभ्रे- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई अर्को आपत् आइलागेको छ। एकजना महिलालाई अश्लील शब्दसहित गालीगलौज गरेको अडियो प्रकरणपछि पार्टीको निर्देशनमा भूमिगत जस्तै रहेका खगेन्द्रविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रमाण बुझाएको कागज पेस गर्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार निवेदक मनिषा गौतमले पेस गरेको प्रमाणका सम्बन्धमा सुनारलाई जानकारी […]
खगेन्द्र सुनारविरुद्धको मुद्दामा हराएको भनिएको अडियो बुझाएको प्रमाण पेस गर्न आदेश

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






