वासिङ्टन । अमेरिकामा क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव फेरि चर्चामा आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव कार्यान्वयनका लागि अब डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन्। प्रस्ताव कार्यान्वयन भए अमेरिकी उपभोक्ताले क्रेडिट कार्डको ब्याजमा वार्षिक करिब १०० अर्ब अमेरिकी डलर बचत गर्न सक्ने…
क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा झार्ने ट्रम्पको प्रस्ताव, उपभोक्तालाई वार्षिक १०० अर्ब डलर बचतको अनुमान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





