क्रिकेट मैदानमा भेटिएको नेपाल

एनपीएल खेलको उत्सव मात्र होइन; यो भौगोलिक सीमा, जातीय विविधता र क्षेत्रीय भिन्नतालाई तोड्दै नेपालीलाई एउटै साझा मञ्चमा उभ्याउने शक्तिशाली सेतु बन्न पुगेको छ। कर्णालीको पक्षबाट मधेसका खेलाडीले विकेट लिँदा होस् वा सुदूरपश्चिमका खेलाडीले विराटनगरका लागि छक्का प्रहार गर्दा, दर्शकदीर्घाबाट गुञ्जिने तालीले यही भन्छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

के यो भयको शासनको संकेत हो ?
प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले निराशा बढ्न नदिन विधिको शासनतिर जोड दिउन् । विधिको शासनलाई भयको शासनले विस्थापित गर्ने जोखिम आउनबाट रोक्ने पहल गरुन् । ...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्। नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ। नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै ...

एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर
काठमाडौं । ‘म गर्वका साथ ट्रान्सजेन्डर महिला हुँ । मेरा दुई छोरी छन् ।’ भारतको चर्चित रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा २३ वर्षीया नेपाली सरोसी न्यौपानेले आफ्नो परिचय दिँदा निर्णायकहरू उनको जीवनबारे थप जान्न उत्सुक भए । ‘तिमीसँग दुई छोरी छन् ?’ प्रस्तोता रणविजय सिंहाले सोधे । ‘हजुर, धर्मसन्तानका रूपमा अपनाएका,’ सरोसीले जवाफ दिइन्… ...

नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने
नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ । ...


