चितवन । क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान, उपचार तथा बिरामीको गुणस्तरीय हेरचाहका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ (क्यान्सरसम्बन्धी विशेषज्ञ नर्सिङ) तालिम आवश्यक रहेको विज्ञहरूले जोड दिएका छन्। अङ्कोलोजी नर्सिङसम्बन्धी अध्ययन तथा तालिम प्राप्त नर्सले क्यान्सरका लक्षण पहिचान, बिरामीको हेरचाह, उपचार प्रक्रियामा सहयोग तथा आवश्यक परामर्श प्रदान गर्न...
क्यान्सर उपचार प्रभावकारी बनाउन नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक
.jpeg)
Read Complete Original Article
Published originally on हेल्थवाणी






