सत्तारूढ नेकपा एमालेको आन्तरिक किचलोले कोसी प्रदेश सरकार हेरफेरको विषय झन्‌झन् पेचिलो बन्दै गएको छ। आफ्नै पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन एमालेको एउटा खेमा जोडतोडका साथ लागेपछि कोसी प्रदेशको राजनीतिमा तरंग सिर्जना भएको छ। एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईको चाहनाबमोजिम पार्टी अध्यक्ष केपी शर्म...
कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्

Read Complete Original Article
Published originally on नेपालखबर






