काठमाण्डु – कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको छ । महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबारदेखि कानुनमै भाषा कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।\ प्रदेश सरकारले भाषिक विविधतालाई कानुनी रूपमा संस्थागत गर्दै नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।\ […]
कोशीमा थप १३ भाषाले पायो सरकारी कामकाजको मान्यता

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






