Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Business/कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ सर्वाधिक बिक्री हुने गेम

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ सर्वाधिक बिक्री हुने गेम

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ सर्वाधिक बिक्री हुने गेम

सियोल । दुई कोरियाबीच सीमा तनाव बढिरहेका बेला उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तुमा आधारित भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ । शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करणले विश्वव्यापी बजारमा समेत शीर्ष स्थान हासिल गरेको …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी
अर्थतन्त्रJust now

अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापअनुसार जनशक्ति र संरचना विस्तार गर्न आवश्यक काम भइरहेको बताएकी छन् । आइतबार जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको बताइन् । प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई प्रदेश सरकारको … ...

आर्थिक न्यूज
४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे
अर्थतन्त्रJust now

४१ बलमै शतक हानेका मार्क वाट एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका … ...

आर्थिक न्यूज
केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
अर्थतन्त्रJust now

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

काठमाडौं । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् । राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा भएको यो दुर्घटना पछिल्लो तीन साताभन्दा कम अवधिमा सोही मार्गमा भएको अर्को घातक दुर्घटना हो । यसअघि उक्त राजमार्गमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो । प्र… ...

आर्थिक न्यूज
मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व
अर्थतन्त्रJust now

मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व

जनकपुरधाम । मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । यसलाई शरद् पूर्णिमा पनि भनिन्छ । आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनु… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play