कोरियाली सीमामा तनाव बढ्यो, उत्तर कोरियाले भन्यो- 'थप हतियार तैनाथ गर्छौँ'
उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने र लाउडस्पीकरमार्फत प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ । सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट र सैनिक गतिविधिलाई लिएर तनाव बढिरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सोमबार यस्तो चेतावनी दिएकी हुन् । दक्षिण कोरियाले सेप्टेम्बर २१ मा भएको बारुदी सुरुङ विस्फोटमा उत्तर कोरिया जिम्मेवार रहेको आरोप लगाउँदै माफी माग्न र अन्य सुरुङ हटाउन आग्रह गरेको थियो । उत्तर कोरियाले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा
महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ । मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो । ‘पाटन दरबार ...

विजयादशमीकाे टिकाकाे उत्तम साइत बुधबार बिहान १०:२६ बजे
काठमाडौं, कात्तिक ३ । बडादशैँको मुख्य दिन बुधबार विजयादशमी पर्व मनाइँदै छ। साे अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नवरात्रका नौ दिनसम्म दशैँघर तथा शक्तिपीठमा पूजा–आराधना गरिएकी नवदुर्गाको विधिपूर्वक विसर्जन गरी आज मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० ...

प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर
भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन ...

द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म
विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको दौड परम्परा नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार दसैँका बेला आयोजना हुने दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहले पछि गोरखामा छुट्टै राज्य स्थापना गरेका थिए । द्रव्य शाहको यात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी ...


