कोप–३१ मा पर्वतीय मुद्दा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकता दिन नेपालको जोड

१२ कात्तिक, काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री खनालले टर्किए (टर्की) को अन्तालियामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा […] The post कोप–३१ मा पर्वतीय मुद्दा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकता दिन नेपालको जोड appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने
दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब डलर फिर्ता गर्ने जनाएको छ। कृत्रिम बुद्धिमता पूर्वाधारको मागले मेमोरी चिपको मूल्य बढाएपछि कम्पनीको त्रैमासिक नाफा सात गुणाभन्दा बढीले वृद्धि भएको बुधबार सार्वजनिक विवरणमा उल्लेख छ। एनभिडियालाई चिप आपूर्ति गर्ने कम्पनी एसके हाइनिक्सले सन् २०२९ सम्मका लागि आफ्ना एचबीएम र डीआरएएम चिपको उत्पादन बिक्री भइसकेको पनि जनाएको छ। कम्पनीका अनुसार ...

कामना सेवा बैंकद्वारा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना
१२ कात्तिक, काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ । कोशी प्रदेशको विराटनगरमा कार्तिक १५ गते, काठमाडौंको ज्ञानेश्वर स्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको वर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, […] The post कामना सेवा ...

गुगल क्रोम सुस्त भयो ? गति बढाउन अपनाउनुहोस् यो सजिलो उपाय
काठमाडौं । इन्टरनेट ब्राउजिङका लागि विश्वभर लोकप्रिय वेब ब्राउजरमध्ये गुगल क्रोम पनि एक हो । स्मार्टफोनदेखि ल्यापटप र पर्सनल कम्प्युटरसम्म व्यापक रूपमा प्रयोग हुने यस ब्राउजरमा कहिले काहीँ सुस्त हुने, वेबपेज खुल्न समय लाग्ने तथा ट्याब ह्याङ हुनेजस्ता समस्या देखिन सक्छन् । विशेष गरी एकैपटक धेरै ट्याब खोल्दा वा ग्राफिक्सको बढी प्रयोग हुने वेबसाइट चलाउँदा यस्तो समस्या आउन सक्छ ।यस्तो ...

स्वास्थ्य सेवा सुधारका लागि ६ प्रतिष्ठान र १९ सङ्घीय अस्पतालसँग कार्यसम्पादन सम्झौता
१२ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता र बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्। बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने […] The post स्वास्थ्य सेवा ...


