काठमाण्डु – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ । टर्किएको अन्ताल्यामा ९ नोभेम्बरदेखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा २ दिन ढिलो गरी २२ नोभेम्बरको राति सम्पन्न भएको हो । यद्यपि नेपालले पर्वतीय मुद्दालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा […]
कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






