संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र सहमतिका लागि रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा स्टिलले सबै पक्षको सहमति र सम्झौताबिना जलवायु परिवर्तनविरुद्धको सामूहिक प्रयास सफल हुन नसक्ने बताए । करिब २०० देशले १६५...
कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्ने

Read Complete Original Article
Published originally on हेल्थवाणी






