Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती
Photo / Coverage: रातोपाटी

नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै प्रतिपादन गरेको विचारलाई बोकेर अगाडि बढिरहेको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल कुन-कुन टिमले खेल्दै छ क्वालिफायर–वान र इलिमिनेटर खेल ?
Latest NewsJust now

एनपीएल कुन-कुन टिमले खेल्दै छ क्वालिफायर–वान र इलिमिनेटर खेल ?

काठमाडौं । अन्ततः लिग चरणका २८ खेलपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो चरणको प्ले–अफ समीकरण पूरा भएको छ । अब क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन् । इलिमिनेटरमा भने काठमान्डु गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । मंगलबार क्वालिफायर–वान हुनेछ भने बुधबार इलिमिनेटर, त्यसपछि बिहीबार क्वालिफायर–टु हुनेछ । यसमा क्वालिफायर–वानको पराजित टिम र इलिमिनेटरको विजेताले एकअर्काको सामना गर्नेछन् ...

केन्द्रबिन्दु
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन ( फाेटाे फिचर )
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन ( फाेटाे फिचर )

• काठमाडौंमा जलवायु न्याय, क्षतिपूर्ति र सार्वजनिक जलवायु वित्तको माग गर्दै प्रदर्शन गरिएको छ। • विकासशील देशहरूले जलवायु संकटमा असमानुपातिक क्षति भोगिरहेको भन्दै विकसित राष्ट्रहरूलाई जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ। • जलवायु परिवर्तनका कारण स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा गम्भीर असर परेको विषयमा ध्यानाकर्षण गरिएको छ। ...

नेपालबहस
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो
Latest NewsJust now

शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

• बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ, जसले सरकारलाई प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न बाध्य बनाएको छ। • प्रदर्शनकारीहरूले सरकारी संरचनामा तोडफोड गर्दै धारिला हतियार बोकेर सडकमा उत्रिएका छन्, र स्थिति नियन्त्रणमा लिन सरकारले सीमा सुरक्षा बलका ६ प्लाटुन परिचालन गरेको छ। • कानुनमन्त्रीले शेख हसिनाले कानुनी ...

नेपालबहस
जलवायु न्यायको आवाज
Latest NewsJust now

जलवायु न्यायको आवाज

आकाशीय पिण्डमा पृथ्वी मात्र प्राणीको साझा घर हो । यो अनुपम साझा घरले असुरक्षित भविष्यको चीत्कार गरिरहेको छ । धर्ती तातिरहेको छ । हिमाल पग्लिरहेका छन् । समुद्री सतह बढिरहेको छ । अति... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play