रक्तदान जीवन बचाउने महत्वपूर्ण कार्य हो। तर नेपालमा रक्तदान गर्नेको सङ्ख्या बढ्दै गए पनि आवश्यक परेको समयमा बिरामीले सहजै रगत पाउन सकेका छैनन्। यसको मुख्य कारण रगतको अभाव मात्र नभई कमजोर व्यवस्थापन, आधुनिक परीक्षण प्रविधिको कमी र अस्पतालहरूमा ब्लड बैंक नहुनु पनि हो। द हेल्थ शोको नयाँ एपिसोडमा रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालसँग रगतको उत्पादन, रक्तदान, रक्तअल्पता, ब्लड...
रक्तदानदेखि रगत व्यवस्थापनसम्म : नेपालमा किन हुन्छ रगतको अभाव? डा. विपिन नेपाल

Read Complete Original Article
Published originally on हेल्थवाणी






