केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका थिए कि फिल्मले अपेक्षित कमाइ गर्न सकेन । यसअघि उनले यस्तो असफलता कहिल्यै भोगेका थिएनन् । १२ वर्षे फिल्म निर्माणको यात्रामा उनले एकपछि अर्को सफलता चाख्दै आए । पहिलो फिल्म ‘छ…
के दीपकराज गिरी आध्यात्मिक जीवनमा मग्न छन् ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






