काठमाण्डु – कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डले ‘रिल प्रतियोगिता’को घोषणा गरेको छ । मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो । ‘सम्बन्धको उत्सव मनाऔं, खुसी बाँडौं र रु १,००,००० जितौं’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा सहभागीहरूले आफ्ना चारखुट्टे साथीहरूसँगको अगाध माया, वफादारी […]
कुकुर तिहारमा रिल बनाउनुस्, १ लाख पुरस्कार पाउनुस्

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






