किशोर श्रेष्ठसँग सहमतिपछि हिमेश भन्छन्- सत्यको लडाइँ जारी छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तले समाचारलाई लिएर उत्पन्न विवाद मिलापत्रमा टुङ्गिए पनि सत्यतथ्य स्थापित गर्ने प्रयास जारी रहने बताएका छन् । जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठसँग सहमति भएपछि पन्तले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विवादमा उल्लिखित जग्गासम्बन्धी कागजात र आरोप आफ्नो तथा आफ्नो परिवारसँग सम्बन्धित नभएको दाबी गरेका छन् । पन्तका अनुसार आफू र आफ्नो परिवारको नाममा प्रस्तुत गरिएका कागजातको जाँच गर्ने तथा ती गलत प्रमाणित भए हटाउने र समाचार सच्याउने विषयमा श्रेष्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दसैँ मनाउन गाउँ फर्किने बढे, उपत्यका छाड्नेको संख्या साढे चार लाख नजिक
नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि ...

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरण : आफैँ आलोचित भए पछि प्रहरीले यस्ता मुद्दा लिएर नआउन हिमेश पन्तलाई दियो चेतावनी
काठमाडौं, असोज ३१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं कमेडियन हिमेश पन्तको उजुरीका आधारमा पक्राउ पर्नुभएका पत्रकार किशोर श्रेष्ठ झण्डै पाँच घण्टापछि रिहा हुनुभएको छ। प्रहरीको साइबर ब्युरोमा दुवै पक्षबिच छलफल भएपछि मिलापत्रमार्फत उहाँ रिहा हुनुभएको हो। समाचार प्रकाशनलाई लिएर उत्पन्न विवादको निरूपण प्रेस काउन्सिल नेपालमार्फत गर्ने सहमति भएपछि श्रेष्ठ रिहा हुनुभएको हो। पन्त समाचारको विषयलाई लिएर प्रेस काउन्सिल जाने र ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोष ऐन, २०४२ अनुसार नियुक्त हुने उपाध्यक्षको पदावधि पाँच वर्ष रहनेछ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्तिसँगै कोषको प्रशासनिक काम र ...


