कावासोती खानेपानी उपभोक्ता संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न

कावासोती। कावासोती खानेपानी उपभोक्ता संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा उहाँले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजन गौतम प्रमुख अतिथिका रूपमा सहभागी
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको ईएमआईमा, मासिक १ हजार २२१ रुपैयाँदेखि
काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसर पारेर आफ्नो ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन खरिदमा २४ महिनाको किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्। साथै, पुरानो स्मार्टफोन साटेर नयाँ फोन खरिद गर्दा ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। … ...

नेपाल-भारत चेम्बरकाे अध्यक्षमा कायल सर्वसम्मत, यस्ताे बन्याे नयाँ कार्यसमिति
काठमाडौं । नेपाल-भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान… ...

प्रहरी सहायक निरीक्षक समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना ...

भोटेकोशी बाढीकाे बीमा दाबी : सलिकोले २ महिनामै गर्याे २६ करोड भन्दा धेरै भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले भाेटेकाेशीकाे बाढीबाट प्रभावित भएका बीमितलाइ २६ करोड ९ लाख रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले असोज २९ गतेसम्ममा उक्त रकम भुक्तानी गरेको हो। बाढी प्रभावित बीमितलाई आर्थिक राहत उपलब्ध गराउने र क्षतिका कारण परेको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ।… ...


