मानवसेवा आश्रमले कार्तिक महिनाभर देशका विभिन्न स्थानबाट २३० जना सडकआश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १७१ जना पुरुष र ५९ जना महिला रहेका छन्।
कार्तिकमा मानवसेवा आश्रमद्वारा २३० सडकआश्रित मानवको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

Read Complete Original Article
Published originally on अर्थडबली






