Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कामना सेवा फुट्सल कपको उपाधि कुमारी र लुम्बिनी विकास बैंकलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामना सेवा फुट्सल कपको उपाधि कुमारी र लुम्बिनी विकास बैंकलाई
Photo / Coverage: लोकपथ

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं संस्करण सम्पन्न भएको छ । आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्यास उद्योग गाभ्ने र सिलिन्डरको वर्गीकरण गर्ने तयारी, व्यावसायिक प्रयोगको अनुदान हटाउने प्रस्ताव
Economy & BusinessJust now

ग्यास उद्योग गाभ्ने र सिलिन्डरको वर्गीकरण गर्ने तयारी, व्यावसायिक प्रयोगको अनुदान हटाउने प्रस्ताव

काठमाडौं । सरकारले एलपी ग्यास उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न उद्योगहरूलाई आग्रह गरेको हो । निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार ग्यास उद्योग गाभ्ने नी… ...

आर्थिक न्यूज
मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छ : प्रचण्ड
Economy & BusinessJust now

मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएको छ । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय ...

अर्थडबली
आर्थिक दबाबले जीवन बीमा पोलिसी त्याग्ने क्रम बढ्यो, एक वर्षमै ११ लाख ५८ हजार पोलिसी निष्क्रिय
Economy & BusinessJust now

आर्थिक दबाबले जीवन बीमा पोलिसी त्याग्ने क्रम बढ्यो, एक वर्षमै ११ लाख ५८ हजार पोलिसी निष्क्रिय

काठमाडौं । आर्थिक कठिनाइ, अनियमित आम्दानी र महँगीका कारण जीवन बीमा पोलिसी निरन्तरता प्रभावित भएको छ । नेपाल बीमा प्राधिकरणको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नवीकरण नभएका ११ लाख ५८ हजार २९९ जीवन बीमा पोलिसी निष्क्रिय भएका छन् । ती पोलिसीको निष्क्रिय मूल्य ३६ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यसै अवधिमा स्वेच्छिक रूपमा पोलिसी समर्पण गर्नेको संख्या १७.५८ प्रतिशतले ...

आर्थिक न्यूज
करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता घोषणा, एक जनाले १० लाख पाए
Economy & BusinessJust now

करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता घोषणा, एक जनाले १० लाख पाए

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ। विभागले सोमबार आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेता सार्वजनिक ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play