काठमाडौं- कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ निष्काशन, कसरी दिन सकिन्छ आवेदन ?

Read Complete Original Article
Published originally on आजको अर्थ






