Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल गर्ने भएको छ । समितिले आज दिउँसो १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समिति कक्षमा बैठक बोलाएको छ । बैठकमा मेलमिलापसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन मन्त्रालयका सचिव, सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालयका रजिस्ट्रारहरू, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख र काठमाडौं जिल्ला अदालतका श्रेस्तेदारलाई आमन्त्रण गरिएको छ । समितिका सचिव रामहरि थापाले बैठकमा उपस्थितिका लागि समिति सदस्य तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् । The post कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भ्रमणमा भारतीय विदेश सचिव, के हुँदैछ प्रधानमन्त्रीसँग छलफल ?
Latest NewsJust now

नेपाल भ्रमणमा भारतीय विदेश सचिव, के हुँदैछ प्रधानमन्त्रीसँग छलफल ?

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार मिस्रीले नेपाल भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा […] ...

लोकपथ
पोखरामा सन्नाटा, सिजनमै पर्यटकको खडेरी
Latest NewsJust now

पोखरामा सन्नाटा, सिजनमै पर्यटकको खडेरी

पोखरा । हाँसिरहेको हिमाल, सफा आकाश । खुलेको मौसम र सुन्दर प्रकृतिलाई नजिकबाट महसुस गर्न विश्वका पर्यटकले शरद ऋतुमा नेपाल रोज्छन् । त्यसमा पनि पर्यटनको राजधानी पोखरा नरोज्ने त कुरै... ...

रातोपाटी
नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी
Latest NewsJust now

नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी

काठमाडाैँ । १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ डलर (करिब दुई अर्ब ३७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । क्रिस्टीज लिलामी... ...

रातोपाटी
दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री काठमाडौंमा
Latest NewsJust now

दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

• भारतका विदेश सचिव विक्रम मिस्री आज काठमाडौं आइपुगेका छन्। • उनले नेपालका परराष्ट्र सचिव र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। • भ्रमणमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play