काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली वनस्पति घिउ तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएपछि काण्डला बन्दरगाहबाट समेत उक्त कच्चा पदार्थ आयात गर्न पाउने व्यवस्था भएको छ। यस
काण्डला बन्दरगाह नेपालका लागि खुला, नेपाली वनस्पति घिउ तथा तेल उद्योगलाई ठूलो राहत

Read Complete Original Article
Published originally on आजको अर्थ






