Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

10/29/2026, 12:28:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बहुमत नपाएपछि नेतान्याहूले भने : अरब दलहरूले भोट चोरी गरेका छन्
OthersJust now

बहुमत नपाएपछि नेतान्याहूले भने : अरब दलहरूले भोट चोरी गरेका छन्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब… ...

अनलाइन खबर
प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने :  ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक
OthersJust now

प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने :  ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक

जीवनमा कुनै न कुनै समय हामी सबैले कहिलेकाहीँ अप्ठ्यारो वा लज्जास्पद परिस्थितिको सामना गर्नुपर्छ । तर आफूलाई अत्यधिक महत्त्व दिने मानिसहरूको दिमागले यस्ता क्षणमा समान्य मानिसको भन्दा फरक तरिकाले काम गर्छ । एउटा नयाँ अध्ययनले यसबारे रोचक तथ्य उजागर गरेको छ । आफूलाई अत्यधिक महत्व दिने व्यक्तिको स्वभावलाई नार्सिसिज्म वा आत्ममुग्धता भनिन्छ । यस अध्ययनले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play