Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

काठमाण्डु-तराई-मधेस द्रुतमार्गको प्रगति ५० प्रतिशत

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाण्डु-तराई-मधेस द्रुतमार्गको प्रगति ५० प्रतिशत
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– रक्षा मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको प्रगति लक्ष्यको तुलनामा सन्तोषजनक देखिएको छ । मन्त्रालयमा आज आयोजित चालु आवको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत विवरणअनुसार पहिलो त्रैमासमा चालुतर्फ १०४.०९ र पुँजीगततर्फ ४३.२४ प्रतिशत खर्च […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त
Economy & BusinessJust now

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाण्डु– सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । सुवेदीलाई आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए । ...

काठमाण्डुपाटी
नेपालमै गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि प्रत्यायन केन्द्र स्थापना, विदेशी निर्भरता घटाउने लक्ष्य
Economy & BusinessJust now

नेपालमै गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि प्रत्यायन केन्द्र स्थापना, विदेशी निर्भरता घटाउने लक्ष्य

काठमाडौं । नेपाली उद्योगले उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि विदेशी संस्थामाथि गर्नुपर्ने निर्भरता घटाउने उद्देश्यसहित सरकारले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। उद्योगको लागत कम गर्ने, परीक्षण तथा प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने र नेपाली उत्पादनप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउने लक्ष्यसहित केन्द्र स्थापना गरिएको हो। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार उद्योग, व… ...

आर्थिक न्यूज
नवनियुक्त आईजीपी केसीको पहिलो घोषणा : प्रहरी जवान र हवल्दारका गुनासा सुन्न गृह मन्त्रालयमै संयन्त्र बनाइने
Economy & BusinessJust now

नवनियुक्त आईजीपी केसीको पहिलो घोषणा : प्रहरी जवान र हवल्दारका गुनासा सुन्न गृह मन्त्रालयमै संयन्त्र बनाइने

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् । गृहमन्त्री सुदन गुरुङबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवल्दार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए । उनले नेपाल … ...

आर्थिक न्यूज
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
Economy & BusinessJust now

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा

काठमाडौं। नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ । परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार करिब २२ करोड ८७ लाखको यो परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमको पेट्रोलियम पदार्थको खरिद, बिक्री, वितरण, भण्डारण, वित्त, ल… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play