काठमाडों । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को आजको पहिलो खेलमा अहिले काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुर मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ । काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुई टोलीबीचको विजेताले शीर्ष ४ तथ प्लेअफमा स्थान…
काठमाडौं र सुदूरपश्चिमबीचको खेल सुरु हुँदै, काठमाडौं पहिले बलिङमा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






