जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। मंगलबार जनकपुरबाट आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस सिन्धुलीको गोलञ्जार गाउँपालिका–७, पलासेस्थित बीपी राजमार्गमा दुर्घटना भएको हो। माइक्रोबस सडकबाट करिब २० मिटर तल अधेरी खोला बगरमा खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्ध...
काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

Read Complete Original Article
Published originally on नेपालखबर






